Our Activities
Palpali Sangam USA - Activities
Retirement Plan session
Presenter: Dr. Vinaya Khanal, Sep 1st, 2024.
Business Entrepreneurship session
Business Entrepreneurship session on July 14th, 2024
Facilitator : Jitendra Rana
Arjun Paudel
Tourism Board Palpa
Secondary Level English Training
Secondary Level English Training: Developing pedagogical skills June 26th to July 2nd, 2024
Facilitator: Prem Thapa Chhetri (British Council Certified Teacher and IELTS Master Trainer)
IT overview
Kiran Nepal provides a concise overview of the various sectors and job opportunities within the IT industry on March 23, 2024.
१५ दिने ICT मा आधारित गणित विषयको तालिम
१५ दिने ICT मा आधारित कक्षा १ देखि ८ सम्मको गणित विषय शिक्षक शिक्षिकाहरुका लागि तालिम उद्घाटन सत्र पाल्पाली संगम अमेरिकाको आयोजनामा आधारभूत तह (१-८) मा अध्यापनरत गणित विषय शिक्षक शिक्षिकाहरुका लागि ICT मा आधारित १५ दिने अनलाइन तालिमको उद्घाटन सत्र मिति २०८०/०४/२९ का दिन नेपाली समय अनुसार साँझ ८ बजे भएको छ। उद्घाटन सत्र पाल्पाली संगम अमेरिकाका अध्यक्ष श्री महेश भट्टराईको सभापतित्व, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख श्री महेन्द्र सुबेदीको प्रमुख आतिथ्यता, रम्भा, रामपुर र बगनासकाली पालिका शिक्षा शाखा प्रमुख लगायत संगमका पदाधिकारी, तालिम संयोजन गर्नुहुने ICT नेपालका प्रशिक्षक, पदाधिकारी, सहभागी पाल्पा जिल्लाका विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरुको उत्साहपूर्ण उपस्थितिमा ICT नेपालका अध्यक्ष श्री भूपति बस्यालको संचालनमा भएको छ।
विश्व रक्तदाता दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता
विश्व रक्तदाता दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता
Blood donation program in Palpa with Speech competition
Blood donation Speech competition, Palpa
Youth Awareness Program